काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो
nepallive.com · Sun Oct 18 01:24:57 GMT 2026

खोटाङ - काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)