निम्बसद्वारा सेजनलाई मास्क तथा स्यानिटाइजर सहयोग
baahrakhari.com · Wed May 19 17:43:00 GMT 2021
काठमाडौं । एग्रो इन्डष्ट्रि ग्रुप निम्बसले नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिरहेको निम्बसले सेजनलाई मास्क र स्यानिटाइजर सहयोग गरेको जनाएको छ । निम्बसले सेजनलाई पाँच हजारथान मास्क सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)