लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्नुमा छः पूर्वराष्ट्रपति भण्डारी
deshsanchar.com · Sun Aug 16 10:02:13 GMT 2026

काठमाडाैँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्नुमा रहेकाे बताएकी छन्। उनले यसका लागि तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)