मुलुक लफङ्गाहरूबाट शासित हुँदै छः घनश्याम भुसाल
deshsanchar.com · Sun Aug 16 10:44:42 GMT 2026

काठमाडौँ – नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)