सुनकोसी नदीमा जीप खस्दा तीनजाको मृत्यु, तीन बेपत्ता
baahrakhari.com · Sun Oct 18 01:34:29 GMT 2026

काठमाडौं । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)