मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेहा बोरा: भारतको वाम राजनीतिमा उदाउँदो नयाँ तारा

bishowkhabar.com · Sun Oct 18 01:33:45 GMT 2026

काठमाडौं– दक्षिण एसियाको वामपन्थी राजनीति एउटा सङ्कटमा रहेको साँचो हो । कुनै समय वामपन्थीहरूको प्रभाव सडकदेखि सदनसम्म उत्तिकै जोडदार रहेको दक्षिण एसियामा अहिले यो अवस्था छैन । भारतको पश्चिम बङ्गालमा समेत वामपन्थी पकड गुमेको छ ।

यसै समयमा भारतमा चालू कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलनमा एउटा जेन-जेड पुस्ताकी नाट्य पृष्ठभूमिकी विद्यार्थी नेतृले धेरैको ध्यान खिचेकी छन् । प्रदर्शनमा सयौं व्यक्ति गिरफ्तार भएका छन् । अहिलेको चर्चा भने ती नै विद्यार्थी नेतृ नेहा बोराको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)