नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर नियन्त्रणमा
ratopati.com · Sun Oct 18 01:37:43 GMT 2026

रौतहट । रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)