सुनकोशी नदीमा यात्रुवाहक जिप खस्दा ३ जनाको मृत्यु, ४ घाइते ३ बेपत्ता
annapurnapost.com · Sun Oct 18 01:33:27 GMT 2026

काठमाडौं : सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।
आज आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)