सुनकोसीमा सुमो दुर्घटना: अहिलेसम्म के–के अपडेट आयो?
ekantipur.com · Sun Oct 18 01:41:21 GMT 2026

सुनकोसीमा सुमो दुर्घटना: अहिलेसम्म के–के अपडेट आयो?
प्रहरीका अनुसार को १ ज २९७६ नम्बरको टाटासुमो आइतबार बिहान २:३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)