सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन जनाको मृत्यु, चार घाइते र तीन बेपत्ता
lokaantar.com

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)