मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सम्पन्न 

clickmandu.com · Sun Oct 18 01:45:19 GMT 2026

काठमाडौं । ‘स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको सम्मान र मौलिकता संरक्षण’ का लागि बानेश्वरस्थित मौलिक भान्छाघरमा दशै विशेष मेला सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय ग्रामिण महिला दिवस र बडा दशैं २०८३ को अवसरमा आयोजित मेला सम्पन्न भएको हो । मौलिक भान्छाघरको आयोजनामा नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सहकार्यमा भएको दुई दिने दशैं विशेष मौलिक मेला शुक्रबार र शनिबार सञ्चालन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)