लप्सीफेदी सवस्टेशन सार्न असम्भव, सुरक्षाकर्मी परिचालन गरेर निर्माण सक्न सिफारिस
ekagaj.com · Tue Jul 18 15:59:34 GMT 2023
काठमाडौँ- ऊर्जा मन्त्रालयले गठन गरेको कार्यदलले लप्सीफेदी सवस्टेशन स्थानान्तरण गर्न उपयुक्त नहुने ठहर गर्दै जग्गा अधिग्रहण भएकै स्थानमा अविलम्ब सवस्टेशन तथा प्रसारण लाइनको कार्य पुनः सुरु गर्न सिफारिस गरेको छ ।
आयोजना र ठेकेदारका कर्मचारी तथा उपकरणको सुरक्षाको व्यवस्था गर्न कार्यदलले सुझाएको छ । यसको अर्थ आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्नु हो । विगतमा पनि सुरक्षाकर्मी परिचालन गरी काम सुरु गर्न खोजिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)