मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

clickmandu.com · Sun Oct 18 01:49:49 GMT 2026

काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन दिन खुल्ने भएको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)