मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा सरकारको लक्ष्यबराबर राजस्व, वृद्धिदर ३५ प्रतिशत

setopati.com · Sun Oct 18 01:47:00 GMT 2026

सरकारले राजस्व संकलनमा उच्च लक्ष्य राख्ने तर त्यसअनुसार प्राप्ति नहुने प्रवृत्तिबीच चालु आर्थिक वर्षको असोजमा भने लक्ष्यअनुरूप राजस्व उठाएको छ।

बाढीपहिरो, चीनसँगका स्थलमार्गमा देखिएको अवरोध र वीरगञ्ज नाकामा केही दिन देखिएको प्रणालीगत समस्याका बाबजुद असोज महिनाको राजस्व संकलन लक्ष्यको ९९.८ प्रतिशत पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)