एक सिलिण्डर ग्यासका लागि दिनभर झरीमा रुझ्दै
ekantipur.com · Sun Aug 16 12:36:41 GMT 2026

एक सिलिण्डर ग्यासका लागि दिनभर झरी रुझ्दै
भक्तपुरको चारदोबाटोमा ग्यासका लागि लाइन लागेका उपभोक्ता । अविरल वर्षाकाबीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन् । उपभोक्ताको मागअनुसार सरकारले खाना पकाउने ग्यास दिन नसक्दा दुई सातादेखि संकटको स्थिति छ । उपभोक्तालाई सहज होस् भनेर विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)