उद्योग परिसंघ र प्रस्तावित राजदूत बीच छलफल, अमेरिकी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह
abhiyandaily.com
माघ १, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन अमेरिकाका लागि प्रस्तावित राजदूतलाई आग्रह गरेको छ ।
साथै परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवर्द्धन गर्न र पर्यटन प्रवर्द्धनमा जोड दिन पनि उनीसमक्ष आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)