सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते
khabarhub.com · Sun Oct 18 01:52:25 GMT 2026

काठमाडौँ – सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान मध्यपहाडी लोकमार्गबाट जिप सुनकोशीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)