मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युकासलमाथि एस्टन भिल्लाको जित

kendrabindu.com · Sun Oct 18 01:54:36 GMT 2026

काठमाडौं । एस्टन भिल्लाले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल जोहन माजम्बीले गरे । भिल्लाको अब अपराजित यात्रा पाँच खेल पुगेको छ ।

यसअघिको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ३–२ र लिभरपुलले ब्रेन्टफोर्डलाई २–१ ले हराएको थियो । सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे । लिभरपुलको पुर्नआगमन जितमा भने एलेकजान्डर इसाकले निर्णायक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)