मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टाटासुमो सुनकोशीमा खस्दा तीन जनाको मृत्यु

hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहान टाटासुमो दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।

आइतबार बिहान करिब २:३० बजे को.१ ज २९७६ नम्बरको सुमो सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)