खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खस्यो, ३ जनाको मृत्यु
barnanmedia.com · Sun Oct 18 01:46:32 GMT 2026

सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गएराति २:३० बजेको समयमा खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार टाटा सुमोमा सवार ३ जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ भने चालकसहित ४ जना घाइते भएका छन्। दुर्घटनामा परेर अन्य ३ जना सुनकोशी नदीमा बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)