वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दै नेपाल
nepallive.com · Tue Feb 13 00:57:21 GMT 2024
काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले आज (मंगलबार) तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र माल्दिभ्सबीचको खेल मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा बिहान ११:१५ बजेदेखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)