युवा संघ नेपाल तेह्रथुमको पहिलो जिल्ला भेला सम्पन्न
news24nepal.tv · Sun Dec 19 01:19:23 GMT 2021
तेह्रथुम । नेकपा एकीकृत समाजवादीको भातृ संगठन (युवा संघ नेपाल) तेह्रथुमको पहिलो जिल्ला भेलाले दिपेन्द्र लिम्बु अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
पौष २ गते म्याङलुङ स्थीत उद्योग वाणिज्य संघको हलमा सम्पन्न युवा संघ तेह्रथुमको जिल्ला भेला तथा कमिटी गठन कार्याक्रमको अवसरमा अध्यक्ष लिम्बूसहित ७५ सदस्यस्यीय कमिटि गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)