सुनकोशीमा गाडी दुर्घटनामा परी बेपत्ताको खोजी गर्न गोताखोर परिचालन
setopati.com · Sun Oct 18 02:00:11 GMT 2026

सिन्धुलीमा गाडी दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
आइतबार बिहान साढे २ बजेतिर फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को. १ ज २९७६ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा परी तीन जना महिलाको मृत्यु भएको छ। त्यस्तै, तीन जना बेपत्ता समेत भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)