इजरायलको आक्रमण निरन्तर, गाजा क्षेत्र अस्तव्यस्त
nepalviews.com · Fri Dec 29 00:27:45 GMT 2023
काठमाडौं । इजरायलको निरन्तर आक्रमणका कारण गाजामा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो आक्रमणका कारण गाजामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । इजरायलले बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा आक्रमण तिब्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)