मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले भत्काएको कालीगण्डकी कोरिडोर टावरको मर्मत, १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

reportersnepal.com · Sun Oct 18 01:56:19 GMT 2026

म्याग्दी । कालीगण्डकीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ।

विपद्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)