मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न कृषिमन्त्री चौधरीको आग्रह

ratopati.com · Sat May 16 15:33:20 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यवरणमन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गरेकी छन् ।

उनले शनिबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड दिनुपर्ने धारणा राखिन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)