मनसुनलाई लक्षित गर्दै LG ले AI DD Washer & Dryer नेपाली बजारमा ल्यायो
nepalviews.com · Sun Aug 16 12:48:09 GMT 2026

काठमाडौं । मनसुनमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुँदा कपडा धुने तथा सुकाउने समस्या हुने अवस्थालाई लक्षित गर्दै एलजीले AI DD 2.0 Washer & Dryer नेपाली बजारमा ल्याएको छ।
कपडा धुने र सुकाउने दुवै सुविधा एउटै मेसिनमा रहेको यस उपकरणले घाम नलाग्दा कपडा सुकाउन लाग्ने समय, ओसिलोपन र गन्धजस्ता समस्या कम गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)