मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी‌ बोर्डका पूर्व सीईओ भट्ट पक्राउ

clickmandu.com · Sun Oct 18 02:02:22 GMT 2026

काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । ललितपुरको सानेपाबाट उनी पक्राउ परेका हुन् ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)