मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्वालियरमा ब्रेक फेल भएको ट्रक भीडमा पस्यो, मन्दिर जाँदै गरेका ५१ दर्शनार्थीको मृत्यु

lokaantar.com

दुर्गाष्टमीको हर्षोल्लास र रात्रिकालीन उत्सव भारतको मध्य प्रदेशस्थित ग्वालियरमा क्षणभरमै चरम शोकमय बन्न पुगेको छ। शीतला माता मन्दिरमा दर्शनका लागि जाँदै गरेका ५१ जना श्रद्धालुलाई मध्यरातमा एउटा अनियन्त्रित ट्रकले कुल्चिँदा १२ जनाले अकालमै ज्यान गुमाएका हुन् ।

धानले भरिएको ट्रकको ब्रेक फेल भएर यो भीषण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। रातको करिब १:३० बजे ओरालो सडकमा हुइँकिएको ट्रक प्रहरीको ब्यारिकेड र मन्दिरको बाहिरी गेट नै तोड्दै दर्शनार्थीहरूको भीडमा पसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)