बालबालिकामा पनि हुन्छ दमको समस्या
news24nepal.tv · Wed May 03 00:39:20 GMT 2023
त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । सामान्यतया बालबालिका तथा शिशुमा आस्थमा अर्थात दमको समस्या हुँदैन भने बुझाई छ । तर पाँच वर्ष मुनिका तथा पाँच वर्ष माथिका बालबालिकामा पनि दमको समस्या हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)