सुनकोशीमा टाटा सुमो खस्यो : तीन महिलाको मृत्यु, तीन बेपत्ता
deshsanchar.com · Sun Oct 18 01:14:57 GMT 2026

काठमाडौँ – मध्यपहाडी लोकमार्गबाट टाटा सुमो सुनकोशी नदीमा खस्दा ३ महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। तीन जना बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)