पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
deshsanchar.com · Sat Oct 17 23:47:01 GMT 2026

ताप्लेजुङ- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)