दसैँको अर्थशास्त्र : खर्च मात्र बढाउने कि स्वदेशी उत्पादन पनि ?
ratopati.com · Sun Oct 18 02:15:00 GMT 2026

नेपालीहरूको आँगनमा बडादसैँ भित्रिएको छ । १५ दिनसम्म चल्ने (पूर्णिमासम्म) यस पर्वको सातौँ दिन अर्थात् फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएको छ ।
बजारमा व्यापक किनमेल, चहलपहल र मेला–महोत्सव बढेको देखिन्छ । सरकारले पनि दसैँलाई लक्षित गरेर बजार अनुगमन, खाद्य सामग्री सहुलियत मूल्यमा बिक्री वितरण, भिडभाड र सम्भावित झैझगडा रोकथामको तयारी, यातायात र हवाई सेवामा यात्रुको ओहोरदोहोर सहजीकरण र बाढीले क्षतिग्रस्त बाटाघाटा सबलीकरण गरिरहेकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)