लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ
sutranews.com · Sun Oct 18 02:11:25 GMT 2026

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)