आलुको प्रवर्द्धन र बजारीकरण गर्न तमानखोलामा 'आलु महोत्सव'
nepalsamaya.com · Sun Sep 10 17:38:00 GMT 2023
ढोरपाटन- बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ। खासगरी तमानखोला गाउँपालिका-३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ।
प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन। यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ। आलु प्रवर्द्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)