मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

barnanmedia.com · Sun Nov 16 22:04:13 GMT 2025

नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)