मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपक भट्टका दाइ सुशील भट्ट पक्राउ

barnanmedia.com · Sun Oct 18 02:12:14 GMT 2026

प्रहरीले लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई शनिवार ललितपुरबाट पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)