तातोपानी नाका आजदेखि ३ दिन खुल्ने
nepalviews.com · Sun Oct 18 02:28:33 GMT 2026

काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन दिन खुल्ने भएको छ ।
उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)