रोमानियाको एफ–१६ लडाकु विमानले 'ब्ल्याक सागर'मा खसाल्यो दुई ड्रोन
baahrakhari.com · Sun Oct 18 02:28:21 GMT 2026

काठमाडौं । रोमानियाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेका दुई ड्रोनलाई त्यहाँको वायुसेनाका एफ–१६ लडाकु विमान ले ब्ल्याक सागरमाथि गोली हानेर खसालेका छन् ।
रोमानियाका रक्षामन्त्री रादु मिरुताले फेसबुकमार्फत रोमानियाली सैन्य पाइलटहरूले ब्ल्याक सागरमाथि दुईवटा ड्रोनलाई निसाना बनाएर केही मिनेटभित्रै ध्वस्त पारेको जानकारी दिए । ती ड्रोन कुन देशका थिए भन्नेबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)