मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

gorkhapatraonline.com · Tue Jun 09 10:39:29 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

मङ्गलवार दिउँसो करिब १२:४० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)