मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गरिनुपर्छ’

lokaantar.com · Wed May 25 00:13:45 GMT 2022

काठमाडौं, ११ जेठ । बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने सुझाव बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दिएको छ ।

नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तुहरूमा संस्थागत सुझावहरू अर्थ मन्त्रालयमा बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)