आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषकी उपाध्यक्ष नियुक्त, उपयुक्त पात्रलाई सही जिम्मेवारीको दाबी
canadanepal.com · Sun Oct 18 02:43:04 GMT 2026

काठमाडौं– सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्कृतिमन्त्री खड्क पौडेलले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)