मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले जित्याे त्रिदेशीय फुटबलकाे उपाधि

Ujyaaloonline.com · Tue Mar 30 00:04:20 GMT 2021

काठमाण्डाै – नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेकाे हाे ।

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)