सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
nepalwatch.com · Sun Oct 18 02:53:42 GMT 2026

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परी अन्य चार जनाको उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)