सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने
barnanmedia.com · Mon Mar 03 21:47:24 GMT 2025

कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ ।
कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)