मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व जोगाउने कि पार्टी ?

rajdhanidaily.com · Sat Oct 11 23:11:53 GMT 2025

काठमाडौं । जेनजी विद्रोहपछि राजनीतिक दलका युवा नेता अन्यौलतामा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विघटित संसद्मा रहेका दलसम्बद्ध युवा तथा विद्यार्थी नेता जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा अझै अन्योलग्रस्त देखिन्छन् ।

जेनजी विद्रोहपछि दोधारमा युवा नेता

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)