कोलकाताको दुर्गा पण्डालमा भागदौड, २ बालबालिकासहित १९ जनाको मृत्यु
dcnepal.com · Sun Oct 18 03:06:48 GMT 2026

काठमाडौं। भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबागान दुर्गा पण्डालमा शनिबार साँझ भएको भागदौडमा दुई बालबालिकासहित १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)