नेपाली सेनामा डीजीएमओ र उपत्यका पृतनापतिमाथि किन उठ्दैछ प्रश्न?
barnanmedia.com · Sat Oct 11 23:02:16 GMT 2025

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै भएको आगजनीका घटना नेपाली सेनाको भूमिकाबारे अहिले भित्रभित्रै व्यापक असन्तुष्टि र बहस चलिरहेको छ ।
आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ गते देशको राजधानीमै भएको विध्वंशात्मक घटना भइरहँदा पर्याप्त सुरक्षा नदिएको आरोपले सेनाको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)