दुर्गा पूजामा भागदौड हुँदा १९ जनाको मृत्यु, २५ घाइते
rajdhanidaily.com · Sun Oct 18 03:13:22 GMT 2026

कोलकाता । भारतको कोलकातामा शनिबार साँझ दुर्गा पूजा हेर्न जम्मा भएको भीडमा भागदौड हुँदा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ महिला र १ बालकसमेत छन् । घटनामा २५ जना घाइते भएका छन्।