लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा
barnanmedia.com · Sun Oct 18 03:07:57 GMT 2026

लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा यही असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)